मान्छे मर्नै कहाँ पर्दो रहेछ र ज्यान जानलाई ?

Brazesh

Stichwörter: life



Weiter zum Zitat


एउटा ठाउँलाई अर्को ठाउँमा जोड्ने बाटो बनाउन कति गाह्रो हुँदो रहेछ । तर एउटा मनलाई अर्को मनसम्म जोड्ने बाटो बनाउन त्यो भन्दा कता हो कता कठिन हुन्छ । मनमा त बारूद लगाउन पनि पाइँदैन ।

Brazesh

Stichwörter: life



Weiter zum Zitat


कालो रामकी आमा पोइल गएकी थिइन्‌ । मलाई त त्यतिबेला पोइल भनेको कुनै ठाउँको नाम होला भन्ने लागेको थियो । फर्केर आइहाल्लिन्‌ नि, मैले त्यतिबेला सोचेको थिएँ ।

Brazesh

Stichwörter: humor



Weiter zum Zitat



Seite 1 von 1.


©gutesprueche.com

Data privacy

Imprint
Contact
Wir benutzen Cookies

Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.

OK Ich lehne Cookies ab