छोराछोरी भनेका पूर्वजन्मका साहू हुन्‌ रै, आफ्नो ऋण चुक्ता गर्न आएका । त्यसैले तिनले सताउँछन्‌ रे । मैले आफ्ना बुवामुमालाई कति सताएँ, त्यो त म जान्दिनँ, तर यतिखेर लागिरहेछ-पूर्वजन्ममा ठूलै ऋण खाएका मान्छे नै सन्तान बनेर जन्मने कुरा सम्भवत: सत्यको सबैभन्दा नजिकको अनुमान हो । पितृऋण सन्तान नजन्माई तिरिँदैन भन्थे, हो रहेछ ।

Sharada Sharma

Stichwörter: true



Weiter zum Zitat



Seite 1 von 1.


©gutesprueche.com

Data privacy

Imprint
Contact
Wir benutzen Cookies

Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.

OK Ich lehne Cookies ab