मेरो यो गीतमा जुन मूर्च्छना छ
त्यो तिमी होइनौ, को भन्नसक्छ ?
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी
पोखिएर घामको झुल्का भरि संगारमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
Tags: हर-भक-त
Page 1 of 1.
©gutesprueche.com
Data privacy
Imprint
Contact
Wir benutzen Cookies
Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.