मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर,
मलाई विश्वास भै रहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्धे देख्नका लागि
Author: Suman Pokhrel