मान्छे मर्नै कहाँ पर्दो रहेछ र ज्यान जानलाई ?
BrazeshTag: life
एउटा ठाउँलाई अर्को ठाउँमा जोड्ने बाटो बनाउन कति गाह्रो हुँदो रहेछ । तर एउटा मनलाई अर्को मनसम्म जोड्ने बाटो बनाउन त्यो भन्दा कता हो कता कठिन हुन्छ । मनमा त बारूद लगाउन पनि पाइँदैन ।
BrazeshTag: life
कालो रामकी आमा पोइल गएकी थिइन् । मलाई त त्यतिबेला पोइल भनेको कुनै ठाउँको नाम होला भन्ने लागेको थियो । फर्केर आइहाल्लिन् नि, मैले त्यतिबेला सोचेको थिएँ ।
BrazeshTag: humor
Pagina 1 di 1.
©gutesprueche.com
Data privacy
Imprint
Contact
Wir benutzen Cookies
Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.