कालो रामकी आमा पोइल गएकी थिइन् । मलाई त त्यतिबेला पोइल भनेको कुनै ठाउँको नाम होला भन्ने लागेको थियो । फर्केर आइहाल्लिन् नि, मैले त्यतिबेला सोचेको थिएँ ।
Autore: Brazesh
Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.