मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर,
मलाई विश्वास भै रहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्धे देख्नका लागि

Autore: Suman Pokhrel

मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ <br />त्यही घाम र त्यही बादलमुनि बसेर, <br />मलाई विश्वास भै रहेथ्यो <br />एक दिन सबै बहुलाउने छन् <br />मलाई सद्धे देख्नका लागि  - Suman Pokhrel




©gutesprueche.com

Data privacy

Imprint
Contact
Wir benutzen Cookies

Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.

OK Ich lehne Cookies ab