मलाई
मेरै रगत मीठो लाग्छ
तातो पनि, जमेको पनि
अरुको मनपर्दैन
तिमीलाई जस्तो ।
Mots clés स-मन-प-खर-ल
रित्तो आकाशलाई लत्याएर
जब
एउटा मुटु र अलिकति बुद्धि लिएर
म मेरो कोठाभित्र पस्छु
त्यो कोठाभित्र थुप्रै कोठाहरू छरिइरहेका हुन्छन् ।
Life was running,
running after a mirage-like desires.
I met him, by chance,
resting for a night
on a bank of Time.
observed him like a
seer does.
pinched to awaken.
हर घडी उमेर मात्र अग्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ
Mots clés ज-न-दग स-मन-प-खर-ल
मैले कसैसँग नसोधिकनै आफूलाई बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर,
मलाई विश्वास भै रहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलाई सद्धे देख्नका लागि
तिमीले हल्कै गुनगुनाई दियौ, खै चोट देखिएको ?
गीतमा मेरो भावना हैन, रगत थ्यो' पोखिएको
« ; premier précédent
Page 3 de 3.
Data privacy
Imprint
Contact
Diese Website verwendet Cookies, um Ihnen die bestmögliche Funktionalität bieten zu können.